बुधबार, कार्तिक १९ गते २०८३
images
images

मकवानपुर बस दुर्घटना: मृतकको संख्या ७ पुग्यो (अपडेट)

एक्सप्रेस पाना
आश्विन ६, २०७९ बिहीबार
  • 270
    SHARES
  • मकवानपुर बस दुर्घटना: मृतकको संख्या ७ पुग्यो (अपडेट)

    मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

    images

    काठमाण्डाैंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।

    प्रहरीले ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जनाएको छ । ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ ।

    images