बुधबार, कार्तिक १९ गते २०८३
images
images

घर घरमा पुगेर खसी बोकाको तौल लिँदै पशु प्राविधिक

एक्सप्रेस पाना
आश्विन ७, २०७९ शुक्रबार
  • 251
    SHARES
  • घर घरमा पुगेर खसी बोकाको तौल लिँदै पशु प्राविधिक

    गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा उत्पादनका आधारमा पशुपालक किसानलाई मासुमा अनुदान वितरणका लागि घरघरमा पुगेर खसीबोकाको तौल नाप्दै प्राविधिक । गाउँपालिकाले चालु आर्थिक वर्षमा बिक्री गर्न योग्य राँगाको मासुमा प्रतिकिलो १५ र खसी, बोका र थुमाको मासुमा प्रतिकिलो ३० अनुदान दिने निर्णय गरेको छ । तस्बिर: दीपक श्रेष्ठ÷रासस

    images