मंगलबार, श्रावण १२ गते २०८३
images
images

काठमाडौँको गेष्ट हाउसमा महिला मृत अवस्थामा फेला

एक्सप्रेस पाना
पौष २०, २०७९ बुधबार
  • 356
    SHARES
  • काठमाडौँको गेष्ट हाउसमा महिला मृत अवस्थामा फेला

    काठमाडौं । काठमाडौंको मिनत्रनगरस्थित एक गेष्ट हाउसमा युवती मृत भेटिएकी छिन् ।

    images

    काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित स्वर्गद्वारी गेष्ट हाउसमा विगत तीन दिनदेखि बस्दै आएकी रोल्पा मादी गाउँपालिका-७ घर भएकी ३४ वर्षीया अस्मिता पुन मृत भेटिएकी हुन् ।

    सुतेकै कोठामा मंगलवार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    images