मंगलबार, श्रावण १२ गते २०८३
images
images

जुम्लामा भिरबाट लडेर एक महिलाको मृत्यु

एक्सप्रेस पाना
पौष २०, २०७९ बुधबार
  • 425
    SHARES
  • जुम्लामा भिरबाट लडेर एक महिलाको मृत्यु

    काठमाडौं । जुम्लामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका-६ घोडेगाउँ निवासी वर्ष २५ की रामपुरा रोकायाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।

    images

    मंगलबार दिउँसो घरबाट दाउरा संकलन गर्न जंगल जाँदा भिरबाट लडेर घाइते भएको अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।