बिहीबार , कार्तिक २० गते २०८३
images
images

अभिनेत्री मानन्धरको चरित्रहत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

एक्सप्रेस पाना
फाल्गुण ५, २०७९ शुक्रबार
  • 225
    SHARES
  • अभिनेत्री मानन्धरको चरित्रहत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

    अभिनेत्री तथा नेकपा (एमाले) की नेतृ करिश्मा मानन्धरले उजुरी दिएका पुरुष पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर व्यूरोको टोलीले डिल्लीराम खनाललाई पक्राउ गरेको हो ।

    images

    आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने किसिमले भ्रम फैलाउने अभिव्यक्ति दिएपछि मानन्धरले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन् ।

    ति पुरुषले युट्युबरसँगको अन्तर्वातामा आफ्नो चरित्र हत्या हुने किसिमको अभिव्यक्ति दिएकोले प्रहरीमा उजुरी दिएको फेसबुकमार्फत करिश्माले जानकारी दिएकी हुन् ।

    images