सोमबार, कार्तिक १७ गते २०८३
images
images

बहुविवाह मुद्दामा ११ महिना कैद सजाय सुनाइएकी महिला पक्राउ

एक्सप्रेस पाना
आश्विन १५, २०७८ शुक्रबार
  • 241
    SHARES
  • बहुविवाह मुद्दामा ११ महिना कैद सजाय सुनाइएकी महिला पक्राउ

    असोज १५ काठमाडौं । बाँके प्रहरीले बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय सुनाइएकी एक महिलाई पक्राउ गरेको छ ।

    images

    खजुरा गाउँपालिका- ५ की २६ वर्षीया विना खटिकलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाएको हो । उनीविरुद्ध जिल्ला अदालत बाँकेले गत २० कार्तिकमा ११ महिना १२ दिन कैद सजायको फैसला सुनाएको थियो ।