असोज १५ काठमाडौं । नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरूका लागि अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ ।
समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टिअनुसार टीका लगाउने समय यकिन गरिएको जानकारी दिए ।
समितिका अनुसार नेपालमा भने असोज २९ गते बिहान १० बजेर २ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत छ ।
हेर्नुहोस् विभिन्न देशमा टीकाको उत्तम साइत

.jpg)


