सोमबार, कार्तिक १७ गते २०८३
images
images

यस्तो छ आजको मौसम

एक्सप्रेस पाना
आश्विन १८, २०७८ सोमबार
  • 166
    SHARES
  • यस्तो छ आजको मौसम

    असोज १८ काठमाडौं । नेपालमा भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव परेको छ। जसकारण प्रदेश २ बाहेक अन्य सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

    images

    सोमबार दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

    मंगलबार कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    images