सोमबार, कार्तिक १७ गते २०८३
images
images

ससुरालीमा बस्दै आएका किशोर झुण्डिएको अवस्थामा फेला

एक्सप्रेस पाना
आश्विन १८, २०७८ सोमबार
  • 296
    SHARES
  • ससुरालीमा बस्दै आएका किशोर झुण्डिएको अवस्थामा फेला

    असोज १८ बझाङ ।  बझाङको मष्टा गाउँपालिका -१ कोटदेवलमा एक किशोर झुण्डिएको अवस्थामा फेला परेका छन् । 

    images

    जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी रुपक खड्काले बाजुराको गौमुल गाउँपालिका घर भएका  १७ वर्षीय दीपेन्द्र रोकाया झुण्डिएको अवस्थामा फेला परेका जानकारी दिए ।

    उनको मृत्युबारे अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए । ११ असोजदेखि ससुराली बस्दै आएका रोकाया घरभन्दा पर रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

    images