सोमबार, कार्तिक १७ गते २०८३
images
images

आजको मौसम : कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

एक्सप्रेस पाना
आश्विन १९, २०७८ मंगलबार
  • 226
    SHARES
  • आजको मौसम : कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

    असोज १९ काठमाडौं । आज मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेश केन्द्रित वर्षा हुने भएको छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । 

    मंगलबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा बदली छ। गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भएको छ । 

    images