सोमबार, कार्तिक १७ गते २०८३
images
images

रिफ्रेस हुन चन्द्रागिरि हिल्स पुगेकी राष्ट्रपति आज फर्किँदे

एक्सप्रेस पाना
आश्विन १९, २०७८ मंगलबार
  • 367
    SHARES
  • रिफ्रेस हुन चन्द्रागिरि हिल्स पुगेकी राष्ट्रपति आज फर्किँदे

    असोज १९ काठमाडौं । ‘रिफ्रेस’का परिवारसहित सोमबार सोमबार चन्द्रागिरि हिल्स पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज मंगलबार फर्किँदै छन् । भण्डारी सोमबार चन्द्रागिरि रिसोर्टमा बसेकी थिइन् ।

    images

    राष्ट्रपति भण्डारी आज मंगलबार शीतलनिवास फर्किने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।
    भण्डारीलाई माइक्रो चढाएर चन्द्रागिरी लगिएको थियो ।