सोमबार, कार्तिक १७ गते २०८३
images
images

बबई नदीमा डुबेर एक जनाको मृत्यु 

एक्सप्रेस पाना
आश्विन १९, २०७८ मंगलबार
  • 186
    SHARES
  • बबई नदीमा डुबेर एक जनाको मृत्यु 

    असोज १९ बर्दिया । बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् ।

    images

    बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो । बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।  बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटिय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा समेत जुटेका छन् ।