सोमबार, कार्तिक १७ गते २०८३
images
images

श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लियो

एक्सप्रेस पाना
आश्विन १९, २०७८ मंगलबार
  • 222
    SHARES
  • श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लियो

    असोज १९ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएको हो ।

    images

    जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति भएको छैन ।

    फ्लाईट नम्बर ४२१ विमानमा ७६ जना यात्रु नेपालगञ्ज जान लागेका थिए । उनिहरुलाई विमानबाट ओरालिएको छ ।

    images