सोमबार, कार्तिक १७ गते २०८३
images
images

जुम्लामा पूजाआजा गर्ने क्रममा आगलागी 

एक्सप्रेस पाना
आश्विन २१, २०७८ बिहीबार
  • 215
    SHARES
  • जुम्लामा पूजाआजा गर्ने क्रममा आगलागी 

    असोज २१ जुम्ला । जिल्लाको तोतोपानी गाउँपालिका-५ स्थित एक घरमा आगलागी हुँदा एक घरमा क्षति भएको  छ ।  माधवप्रसाद चौलागाईंको  तीन तलाको  घरमा आगलागी भएको हो ।

    images

    बिहीबार बिहान घरमा पूजाआजा गर्ने क्रममा बालेको दियोबाट आगलागी भएको हुनसक्ने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी  नन्दराम चौलागाईंले बताए । आगलागीबाट लत्ताकपडा अन्नपात सबै नष्ट भएको छ ।