सोमबार, कार्तिक १७ गते २०८३
images
images

जापानमा शक्तिशाली भूकम्प

एक्सप्रेस पाना
आश्विन २२, २०७८ शुक्रबार
  • 207
    SHARES
  • जापानमा शक्तिशाली भूकम्प

    एजेन्सी । जापानमा शक्तिशाली भूकम्प गएको छ । राजधानी टोकियोबाट पूर्व रहेको चिवालाई केन्द्रबिन्दु बनाएर ६ दशमलब १ म्याग्नेच्युडको भूकम्प गएको हो । शुक्रबारको भूकम्प सन् २०११ पछिकै शक्तिशाली भएको जनाइएको छ । 

    images

    भूकम्पबाट केही भवन तथा संरचना भत्किएका छन् । भूकम्पपछि सुनामीको खतरा नभएको जनाइएको छ । भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।