सोमबार, कार्तिक १७ गते २०८३
images
images

हात्तीको आक्रमणबाट एकको मृत्यु

एक्सप्रेस पाना
आश्विन २४, २०७८ आइतबार
  • 198
    SHARES
  • हात्तीको आक्रमणबाट एकको मृत्यु

    असोज २४ बर्दिया । हात्तीको आक्रमणबाट बर्दियाको राजापुर नगरपालिका–१० दक्षिणखैरीका बेचन दहितको मृत्यु भएको ईलाका प्रहरी कार्यलय, राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताएका छन् ।

    images

    क्रसर उद्योगबाट काम गरेर घर फर्कने क्रममा शनिबार राति दहितलाई हात्तीले आक्रमण गरेको थियो ।

    राजापुर नगरपालिकाको भारतीय सिमावर्ती क्षेत्रका गाउँहरूमा हात्तीले अन्नपात नोक्सान गर्नुका साथै आतङ्क मच्चाउन थालेपछि स्थानीय चिन्तित बनेका छ्न् ।

    images