सोमबार, कार्तिक १७ गते २०८३
images
images

डडेल्धुरामा एक युवक मृत फेला

एक्सप्रेस पाना
आश्विन २५, २०७८ सोमबार
  • 402
    SHARES
  • डडेल्धुरामा एक युवक मृत फेला

    असोज २५ काठमाडौं । डडेल्धुरामा एक युवक मृत फेला परेका छन्। जिल्लाको परशुराम नगरपालिका–५ परीगाउँका १९ वर्षीय पदम नाथ सोही नगरपालिका–३ सिमल्टा खेतस्थित महाकाली नदी किनारामा सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

    images

    घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।