सोमबार, कार्तिक १७ गते २०८३
images
images

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो 

एक्सप्रेस पाना
आश्विन २६, २०७८ मंगलबार
  • 456
    SHARES
  • मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो 

    असोज २६ मुगु । मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ । मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको हो । 

    images

    घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।