असोज २९ काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले दसैँको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री देउवाले परिवारसहित दसैँको टीका लगाएका हुन् । विजयादशमीका दिन आज बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको थियो ।
श्रीमती आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा भतिजा भानु देउवा, प्रकाश देउवा, छोरा जयविरसिंह देउवाको साथमा प्रधानमन्त्री देउवाले तस्बिर सार्वजनिक गरेका छन् ।
.jpg)

