सोमबार, कार्तिक १७ गते २०८३
images
images

राष्ट्रपति भण्डारीले आमा मिथिलाको हातबाट दसैँको टीका ग्रहण  

एक्सप्रेस पाना
आश्विन २९, २०७८ शुक्रबार
  • 287
    SHARES
  • राष्ट्रपति भण्डारीले आमा मिथिलाको हातबाट दसैँको टीका ग्रहण  

    असोज २९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेको हातबाट दसैँको टीका ग्रहाण गरेकी छन् ।

    images

    राष्ट्रपति कार्यालय शीतल निवासमा पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुक्रबार बिहान १०ः०२ बजेको शुभ साइतमा राष्ट्रपति भण्डारीले आमा मिथिलाको हातबाट विजया दशमीको टीका र जमरा ग्रहण गरेकी हुन् । 

    यस्तै शुक्रबार बिहान राष्ट्रपति भण्डारीले हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि र टीका ग्रहण गरेकी छन् ।   

    images