सोमबार, कार्तिक १७ गते २०८३
images
images

हिजो टीका लगाउन नपाएकाहरूले आज पनि टीका र आर्शिवाद थाप्ने क्रम जारी

एक्सप्रेस पाना
आश्विन ३०, २०७८ शनिबार
  • 294
    SHARES
  • हिजो टीका लगाउन नपाएकाहरूले आज पनि टीका र आर्शिवाद थाप्ने क्रम जारी

    असोज ३० काठमाडौं । हिजो टिका लगाउन नपाएकाहरूले आज पनि मान्यजन र आफन्तको हातबाट टीका लगाउने प्रचलन छ ।

    images

    आज बिहानैदेखि काठमाडौंलगायत विभिन्न स्थानमा टीका थाप्न जानेको घुइँचो रहेको छ । हिजो बिहान साइतमा टिका लगाए पनि टाढा रहेका आफन्तकहाँ टिका लगाउने जाने क्रम पूर्णिमासम्म रहन्छ । टिकाअघि काठमाडौं उपत्यका सुनसान रहे पनि आज भने बिहानैदेखि सर्वसाधारणको आवागमन बढेको छ ।