सोमबार, कार्तिक १७ गते २०८३
images
images

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

एक्सप्रेस पाना
आश्विन ३१, २०७८ आइतबार
  • 440
    SHARES
  • जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    असोज ३१ पोखरा । पोखरामा जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पोखरा २६ बुढीबजारमा बोलेरो जिपको ठक्करले कास्कीकै मिजुरेका ४७ वर्षीय सुर्यबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । 

    images

    मोटरसाईकलमै सवार सन्दिप केसी गम्भीर घाइते भएका छन् । ग १ च ६८७८ को पिकअप भ्यानले ग १२ प ४०३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको कास्की प्रहरीले जनाएको छ । सवारी नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।