सोमबार, कार्तिक १७ गते २०८३
images
images

काठमाडौं उपत्यकामा चहल पहल बढ्यो

एक्सप्रेस पाना
आश्विन ३१, २०७८ आइतबार
  • 189
    SHARES
  • काठमाडौं उपत्यकामा चहल पहल बढ्यो

    असोज ३१ काठमाडौं । बडादसैँ (विजयादशमी)मा बन्द भएका सरकारी कार्यालय खुलेका छन् । राजधानी काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ ।

    images

    No description available.

    आज सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले काठमाडौँ उपत्यकामा सवारी साधनको केही चाप बढेको छ । दसैँमा सुनसान प्रायःबनेको काठमाडौँमा नियमितजसो सबै प्रकारका सेवा सञ्चालनमा आएका छन् ।

    images

    No description available.