सोमबार, कार्तिक १७ गते २०८३
images
images

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

एक्सप्रेस पाना
कार्तिक १, २०७८ सोमबार
  • 270
    SHARES
  • सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

    कात्तिक १ चौतारा । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

    images

    भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।