सोमबार, कार्तिक १७ गते २०८३
images
images

भोलि सार्वजनिक बिदा

एक्सप्रेस पाना
कार्तिक १, २०७८ सोमबार
  • 415
    SHARES
  • भोलि सार्वजनिक बिदा

    कात्तिक १ काठमाडौं । मुस्लिम समुदायलाई भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

    images

    मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् । सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।