सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुर्खेतमा घर भत्किदा एक जनाको मृत्यु

एक्सप्रेस पाना
कार्तिक २, २०७८ मंगलबार
  • 227
    SHARES
  • सुर्खेतमा घर भत्किदा एक जनाको मृत्यु

    कार्तिक २ सुर्खेत । सुर्खेतमा दुई दिनदेखि लगतारको वर्षाका कारण घर भत्किदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कालिकोट महावै गाउँपालिका –७ राम्निस्थित विष्णलाल अधिकारीको घर भत्किँदा  घरमा सुतिरहेकी उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको हो ।

    images

    घर भत्किदा १५ वर्षीया ईनिशा अधिकारी घाइते भएकी छन् । वर्षापछि राम्नि गाउँका १५ घर उच्च जोखिम छन ।