सोमबार, कार्तिक १७ गते २०८३
images
images

कर्णाली राजमार्ग अबरुद्ध 

एक्सप्रेस पाना
कार्तिक २, २०७८ मंगलबार
  • 509
    SHARES
  • कर्णाली राजमार्ग अबरुद्ध 

    कात्तिक २ कालिकोट  । लगातार आएको अविरल वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अबरुद्ध भएको छ ।

    images

    कर्णाली राजमार्गको कालिकोट शुभकालिका गाउँपालिका –१ को जितेगडामा दुई स्थानमा झरेको पहिरोले राजमार्ग अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण मंगलबार बिहानदेखि सडक अबरुद्ध भएको हो ।