बुधबार, कार्तिक १९ गते २०८३
images
images

कञ्चनपुरको भाइरल रोड महाकालीले बगायो

एक्सप्रेस पाना
कार्तिक २, २०७८ मंगलबार
  • 283
    SHARES
  • कञ्चनपुरको भाइरल रोड महाकालीले बगायो

    कात्तिक २ कञ्चनपुर । महाकाली नदीमा निर्माणाधीन ६ लेन (भाइरल रोड) सडकको पिच बगेको छ । अविरल वर्षासँगै महाकालीमा आएको बाढीका कारण टिकटक स्पटका रूपमा परिचित भाइरल रोड बगेको हो । 

    images

    महाकालीमा पानीको बहाव ४ लाख ३७ हजार ६ सय १३ क्युसेक पुगेको छ । नदीमा पानीको बहाव बढेसँगै भारतीय पक्षले बनबसा पुलमा चारपाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाएको छ ।