सोमबार, कार्तिक १७ गते २०८३
images
images

बाढीले बगाएर जुम्लामा एक महिला बेपत्ता  

एक्सप्रेस पाना
कार्तिक २, २०७८ मंगलबार
  • 225
    SHARES
  • बाढीले बगाएर जुम्लामा एक महिला बेपत्ता  

    कात्तिक २ जुम्ला । हिमा नदीमा आएको बाढीले एक महिलालाई बगाएको छ । नदीले बगाए ल्याएको दाउरा संकलन गर्ने क्रममा हिमा गाउँपालिका–६ बागबजारकी ३३ वर्षीया रत्ना शाहीलाई बगाएको प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । उनले भने, ‘बेपत्ता महिलाको खोजतलास भईरहेको छ ।’

    images