सोमबार, कार्तिक १७ गते २०८३
images
images

वर्षाले विराटनगर विमानस्थल अवरुद्ध

एक्सप्रेस पाना
कार्तिक ३, २०७८ बुधबार
  • 218
    SHARES
  • वर्षाले विराटनगर विमानस्थल अवरुद्ध

    कात्तिक ३ विराटनगर । सोमबारदेखिको अविरल वर्षाले विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएको छ । वर्षाले विमानस्थलमा पानी भरिँदा सेवा अवरुद्ध भएको विमानस्थल प्रशासनले जनाएको छ ।

    images

    विमानस्थलको सेवा अवरुद्ध भएपछि उडान पनि प्रभावित भएको छ । वर्षाका कारण विराटनगर विमानस्थल अवरुद्ध भएकाले आफूहरुको विराटनगर उडान आज प्रभावित हुने बुद्ध एयरले जनाएको छ ।