सोमबार, कार्तिक १७ गते २०८३
images
images

हुम्लामा घर भासिदा एकै परिवारका ६ जना पुरिए 

एक्सप्रेस पाना
कार्तिक ३, २०७८ बुधबार
  • 283
    SHARES
  • हुम्लामा घर भासिदा एकै परिवारका ६ जना पुरिए 

    कात्तिक ३ सुर्खेत । हुम्लामा अबिरल वर्षपछि पहिरो खसेर घर भासिदा एकै परिवारका ६ जना पुरिएका छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ खर्पेगाउँमा एकै परिवारका ६ जना पुरिएका हुन् ।

    images

    खर्पेगाउस्थित बिचदउडामा रहेको धनविरे शाहीको घरमा पहिरो खस्दा घरमा रहेका  धनबिरे शाही, कलबहादुर शाही, आसा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा सहित ६ जना पुरिएका हुन् ।

    एकै परिवारका ६ जना पुरिएको  खबर सार्वजनिक भएपछि बुधबार बिहान प्रहरी टोली घटनास्थलतर्फ जान लागेको हुम्लाका प्रमुख डिएस्पी हेरम्ब शर्माले जानकारी दिए । 

    images