सोमबार, कार्तिक १७ गते २०८३
images
images

बसुलो प्रहार गरेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

एक्सप्रेस पाना
कार्तिक ३, २०७८ बुधबार
  • 273
    SHARES
  • बसुलो प्रहार गरेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    कात्तिक ३ सुर्खेत । बसुलो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले सल्यान कुमाख गाउँपालिका(५ का ४७ वर्षीय कविराम खड्कालाई पक्राउ गरेको छ । 

    images

    ४२ वर्षीया श्रीमती कली खड्कालाई बसुलो प्रयोग गरी हत्या गरेको आरोपमा खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

    घरायसी विवादका कारण मादक पदार्थ सेवन गरी कविरामले श्रीमतीलाई धारिलो हतियार ९बसुलो० प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images