सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेकपा एमालेका सचिव भट्टराई अस्पताल भर्ना

एक्सप्रेस पाना
कार्तिक ५, २०७८ शुक्रबार
  • 253
    SHARES
  • नेकपा एमालेका सचिव भट्टराई अस्पताल भर्ना

    कात्तिक ५ काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि शुक्रबार उनी वीर अस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि भेटघाट बन्द गरिएको छ । 

    images