सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज प्रदेश १, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
कार्तिक ६, २०७८ शनिबार
  • 412
    SHARES
  • आज प्रदेश १, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

    कात्तिक ६ काठमाडौं । हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन ।  यद्यपि, शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

    images

    राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना  छ ।

    images