बुधबार, कार्तिक १९ गते २०८३
images
images

विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा

एक्सप्रेस पाना
कार्तिक ६, २०७८ शनिबार
  • 509
    SHARES
  • विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा

    कात्तिक ६ विराटनगर । विराटनगर विमानस्थल तीन दिनपछि आज शनिबारदेखि सञ्चालनमा आउने भएको छ। विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि बन्द विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

    images

    यद्यपि तत्काल रात्रिकालीन उडान हुने छैन।  प्राधिकरणले दिउँसो मात्र मौसम अनुकूल उडान भर्न भनेको छ । तत्काल भीएफआर उडान मात्र हुने र उपकरणको परीक्षणपछि आइएफआर उडान हुनेछ ।