सोमबार, कार्तिक १७ गते २०८३
images
images

यस्तो छ आजको मौसम, कहाँ कहाँ हुन्छ वर्षा ? पहाडी भेगमा हिमपातको सम्भावना

एक्सप्रेस पाना
कार्तिक ७, २०७८ आइतबार
  • 355
    SHARES
  • यस्तो छ आजको मौसम, कहाँ कहाँ हुन्छ वर्षा ? पहाडी भेगमा हिमपातको सम्भावना

    कात्तिक ७ काठमाडौं । देशका केही भूभागमा आज पनि वर्षा हुने भएको छ । नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

    images

    आज देशभर सबै प्रदेशका थोरै-थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ । महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    images