कात्तिक ७ बझाङ ।दबझाङको मष्टा गाउँपालिका वडा नम्बर १ कोटदेवलमा युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी रुपक खड्काले बाजुराको गौमुल गाउँपालिका घर भएका १७ वर्षीय दीपेन्द्र रोकायाको शव फेला परेको जानकारी दिएका छन् ।
रोकाया असोज ११ गतेदेखि ससुराली बस्दै आएका थिए । रोकायाले शव घरभन्दा पर रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल पुगेर अनुसन्धान थालिएको डिएसपी खड्काले बताए ।
.jpg)


