मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजको मौसम : बर्षासँगै उच्च पहाडी र हिमाली भेगमा हिमपात

एक्सप्रेस पाना
कार्तिक ९, २०७८ मंगलबार
  • 386
    SHARES
  • आजको मौसम : बर्षासँगै उच्च पहाडी र हिमाली भेगमा हिमपात

    कात्तिक ९ काठमाडौं । मंगलबार बिहान काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बदली रहेको छ ।

    images

    दिउँसो देशका थोरै स्थानमा  हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

    मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षा हुन थालेको हो । राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईमा आंशिक बदली  रहने छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ ।

    images