मंगलबार, कार्तिक १८ गते २०८३
images
images

माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, अन्य पाँच जना घाइते

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 182
    SHARES
  • माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, अन्य पाँच जना घाइते

    कात्तिक १० सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–५ जयपुरमा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

    images

    घर लिपपोत गर्नका लागि माटो लिन गएकी प्रकाश कामैतको ११ वर्षीय छोरी करिष्माकुमारी कामैतको खसेको ढिस्कोले पुरिएर मृत्यु भएको हो । 

    उनकी आमासहित पाँच जना भने घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको छ । 
     

    images