मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कस्तो छ आजको मौसम ?

एक्सप्रेस पाना
कार्तिक ११, २०७८ बिहीबार
  • 232
    SHARES
  • कस्तो छ आजको मौसम ?

    कात्तिक ११ काठमाडौं । आज बिहीबार मुलुकका पहाडी भूभाग वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ ।

    images

    राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।  शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।