मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जबराको समर्थनमा कानुनका विद्यार्थीहरुले गरे माइतीघरमा प्रदर्शन

एक्सप्रेस पाना
कार्तिक ११, २०७८ बिहीबार
  • 451
    SHARES
  • जबराको समर्थनमा कानुनका विद्यार्थीहरुले गरे माइतीघरमा प्रदर्शन

    कात्तिक ११ काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको समर्थनमा आज कानुनका विद्यार्थीले माइतीघरमा प्रदर्शन गरेका छन् ।

    images

    प्रदर्शनकारीले मिडिया, बार, न्यायाधीश तथा अधिवक्ताको विरोध गर्दै लेखिएका प्लेकार्ड बोकेका थिए । न्यायालयमा राजनीतिक हस्तक्षेप नगरी प्रधान न्यायाधीशलाई काम गर्न दिनुपर्ने भन्दै उनीहरूले नाराबाजी गरेका थिए ।

    प्रदर्शनकारीहरूले ‘हल्ला र गुटबन्दिको भरमा राजनीति चल्ला तर न्यायपालिका होइन‚ बारको काम राम राम १‚ घेराबन्दी बन्द गरौँ‚ न्यायालय सुचारु गरौँ’ लगायतका नारा भएका प्लेकार्डहरू बोकेर विरोध जनाएका थिए ।

    images