मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाकाे सम्भावना

एक्सप्रेस पाना
कार्तिक १४, २०७८ आइतबार
  • 295
    SHARES
  • आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाकाे सम्भावना

    कात्तिक १४ काठमाडौं । आइतबार  मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    images

    त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ । राति प्रदेश १, बागमती र गण्डकीमा वर्षाको आँकलन गरिएको छ ।  

    सोमबार पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सोमबार राति प्रदेश १, गण्डकी र कर्णालीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।

    images