मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पासपोर्ट बनाउनको लागि लाइन : राहदानी विभाग अगाडिको लाइन उत्तर ढोकासम्म (फोटो फिचर)

एक्सप्रेस पाना
कार्तिक १४, २०७८ आइतबार
  • 681
    SHARES
  • पासपोर्ट बनाउनको लागि लाइन : राहदानी विभाग अगाडिको लाइन उत्तर ढोकासम्म (फोटो फिचर)

    कात्तिक १४ काठमाडौं । काठमाडौंमा राहदानी (पासपोर्ट) बनाउनेहरुको लामो लाइन लागेको छ । राहदानी विभाग अगाडिको लाइन उत्तर ढोकासम्म पुगेर घुमेको छ । यहाँ विदेश जाने प्रयोजनका लागि पासपोर्ट बनाउने गरिन्छ । पासपोर्ट बनाउने लाइनमा युवा–युवतीहरु बढी देखिन्छन् ।

    images

    अमेरिकी डिभी चिट्ठा खुलेदेखि पासपोर्ट बनाउन आवेदन दिनेहरुको संख्या बढेको राहदानी विभागका कर्मचारीहरु बताउँछन् ।

    फोटो फिचरसहित

    images

    No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.