मंगलबार, श्रावण १२ गते २०८३
images
images

उचित मूल्य नपाएपछि किसानले सडकमा गोलभेँडा फाले (तस्बिरसहित)

एक्सप्रेस पाना
आषाढ ३१, २०८३ बुधबार
  • 66
    SHARES
  • उचित मूल्य नपाएपछि किसानले सडकमा गोलभेँडा फाले (तस्बिरसहित)

    काठमाडौं । गालभेँडाको उचित मूल्य नपाएको भन्दै सडकमा गोलभेँडा फाल्दै किसानहरूले विरोध प्रदर्शन गरेका छन् । 

    images

    बुधबार माइतीघर मण्डलामा किसानहरूले विचैलीयाको खेल अन्य गर, किसानहरूलाई सही बजार व्यवस्थापन गर, गोलभेँडा तथा अ तरकारीहरूको न्यूनतम समर्थन मूल्य तोक र कृषि बिमा लागु गर जस्ता पम्पोल्ट बोकेर विरोध प्रदर्शन गरेका हुन् ।

    photo-6-of-13_07e31ad8.jpg

    images

    photo-3-of-13_261421cc.jpg

    photo-10-of-13_2486e678.jpg

  • सम्बन्धित विषय:

  • # सडकमै गोलभेँडा