बुधबार, कार्तिक १९ गते २०८३
images
images

उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

एक्सप्रेस पाना
कार्तिक १४, २०७८ आइतबार
  • 241
    SHARES
  • उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

    कात्तिक १४ उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका-८ डुम्रीथुम्कामा करेन्ट लागेर ३० वर्षीय कुमार मग्राती मगरको मृत्यु भएको छ ।

    images

     मुर्कुची  खमारे डुम्रीथुम्का प्रशारण लाइनमा पर्ने बाँस काट्ने क्रममा आइतबार करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।  

    उनको शव पोष्टमार्डमका लागि जिल्ला अस्ताल गाईघाट ल्याइएको छ ।

    images