बुधबार, कार्तिक १९ गते २०८३
images
images

आजकाे माैसम : पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना

एक्सप्रेस पाना
कार्तिक १५, २०७८ सोमबार
  • 192
    SHARES
  • आजकाे माैसम : पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना

    कात्तिक १५ काठमाडौं । आज सोमबार मुलुकका केही भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक/दुई स्थानमा  हल्का वर्षाको  सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ । 

    images

    देशको पहाडी  भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा  हल्का  वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    मंगलबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भूभागका एक/दुई स्थानमा  हल्का वर्षाको सम्भावना छ ।

    images