बुधबार, कार्तिक १९ गते २०८३
images
images

भाइटीकाको साइत २० कात्तिक ११ः०२ बजे 

एक्सप्रेस पाना
कार्तिक १५, २०७८ सोमबार
  • 200
    SHARES
  • भाइटीकाको साइत २० कात्तिक ११ः०२ बजे 

    कात्तिक १५ काठमाडौं । यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले २० कात्तिक बिहान ११ः०२ बजेका लागि भाइटीकाको साइत निर्क्योल गरेको हो । 

    images

    ‘यस वर्षको भाइटीकाको साइत २० कात्तिक बिहान ११ः०२ बजे जुरेको हो’, समितिका अध्यक्ष कृष्ण अधिकारीले भने । बुधबारबाट यमपञ्चक सुरु हुँदैछ । तर, भाइटीकाको साइतमात्र सार्वजनिक गरिएको हो ।