मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रदेश १, गण्डकी र सुदूरपश्चिममा वर्षाको सम्भावना

एक्सप्रेस पाना
कार्तिक १६, २०७८ मंगलबार
  • 204
    SHARES
  • प्रदेश १, गण्डकी र सुदूरपश्चिममा वर्षाको सम्भावना

    कात्तिक १६ काठमाडौं । आज मंगलबार पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    images

    उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आँकलन गरिएको छ । राति हिमाली भूभागमा हिमपातको सम्भावना छ । बुधबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ ।