शुक्रबार, आश्विन २३ गते २०८३
images

दसैँ नजिकिएसँगै गाउँ फर्किनेको चहलपहल बढ्यो (तस्विरसहित)

एक्सप्रेस पाना
आश्विन २१, २०८३ बुधबार
  • 54
    SHARES
  • दसैँ नजिकिएसँगै गाउँ फर्किनेको चहलपहल बढ्यो (तस्विरसहित)

    काठमाडौं । नेपालीहरूको महान् चाड दसैँ नजिकिएसँगै राजधानी काठमाडौँबाट गाउँघर फर्किनेहरूको चहलपहल बढ्न थालेको छ। काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा दसैँ मनाउन गाउँघर जाने सर्वसाधारणको भीड लाग्न थालेको हो।

    images

    दसैँका लागि घर फर्किने सर्वसाधारणले बसको टिकट काट्न थालेका छन् भने नयाँ बसपार्कमा यात्रुहरूको आवागमनसमेत बढेको छ। दसैँ नजिकिँदै जाँदा राजधानीबाट बाहिरिने यात्रुको संख्या अझ बढ्ने देखिएको छ।

  • सम्बन्धित विषय:

  • # दसैँ
  • # नयाँ बसपार्क