आइतबार, आश्विन २५ गते २०८३
images
images

घटस्थापनाका अवसरमा भद्रकाली मन्दिरमा भक्तजनको चहलपहल (फोटोहरु )

एक्सप्रेस पाना
आश्विन २५, २०८३ आइतबार
  • 35
    SHARES
  • घटस्थापनाका अवसरमा भद्रकाली मन्दिरमा भक्तजनको चहलपहल (फोटोहरु )

    काठमाडौं । घटस्थापनाको अवसरमा काठमाडौंस्थित भद्रकाली मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ । दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा पूजा–आराधना गर्न मन्दिर पुगेका भक्तजनको घुइँचो लागेको हो। घटस्थापनासँगै सुरु भएको बडादसैँको धार्मिक उत्साहका कारण मन्दिर परिसरमा बिहानैदेखि चहलपहल बढेको छ।

    images

    photo-11_0fa9ff93.jpg

    photo-6_394ff426.jpg

    images

    photo-2_91cde1c2.jpg

    photo-1_0d8eb56a.jpg

  • सम्बन्धित विषय:

  • # भद्रकाली मन्दिर